नेभिगेशन
सबै कुरा

विदेशमा अनधिकृत बैंक खाता खोलेर कारोबार गरेको आरोपमा सुनील पाैडेलविरुद्ध मुद्दा दायर

काठमाडाैँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको छ ।​ पौडेलविरुद्ध राजस्व अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पौडेलले नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशमा बैंक खाता खोलेर कारोबार गरेको आरोपमा विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो । उनीविरुद्ध ७७ लाख ४५ हजार ९ सय बिगो कायम गरी मुद्दा दायर भएको छ । पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐनको व्यवस्था विपरीतको कसूर गरेको विभागको ठहर छ । 

Ncell
Extreme Energy

त्यस्तै विभागले सो रकमको तेब्बर रुपैँया जरीवाना मागदाबी गरेको छ । 

पौडेल यसअघि नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पौडेललाई विशेष अदालतले भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज यी सडक छन् अवरुद्ध

आज यी सडक छन् अवरुद्ध

धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ । मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध...
भोटेकोसीको बाढीपछि रसुवा जाने वैकल्पिक बाटोमा सास्ती

भोटेकोसीको बाढीपछि रसुवा जाने वैकल्पिक बाटोमा सास्ती

विशेषगरी उकालोमा पिकअप लिन नसक्ने सवारीसाधन र राहत सामग्री बोकेका ठूला ट्रकहरू समस्यामा पर्ने गरेका छन्। कुनै एउटा सवारीसाधन बिग्रिएमा वा उकालो चढ्न नसकेमा पछाडि रहेका अन्य सवारीसाधनसमेत...
बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् ।