नेभिगेशन
सबै कुरा

एमालेको उपाध्यक्षमा मनोनीत बरालसहित १७ केन्द्रीय सदस्यहरूले लिए शपथ (तस्विरहरु)

काठमाडाैँ । नेकपा एमालेको उपाध्यक्षमा मनोनीत गुरु बरालसहित १७  जना मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।  आइतबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साउन १७ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले विभिन्न जिल्लाका १७ केन्द्रीय सदस्यहरुलाई मनोनीत गरेकोे थियो । 

Ncell
Extreme Energy



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...