नेभिगेशन
बाँकी कुरा

तीजको मौलिकता बोकेको ‘छोरी भर जन्मनु’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडाैँ । तीजको मौलिकता बोकेको ’छोरी भर जन्मनु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली समुदायमा परम्परा अझै गाडिएको छ, ‘छोरा नजन्मेसम्म बच्चा जन्माइरहने । सात वटी छोरी जन्मिसक्दा पनि छोराको चाहना राख्ने ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही परम्पराको विरोधमा बनाइएको सो म्युजिक भिडियो बाबा इन्टरटेनमेन्ट टिभी च्यानलबाट सार्वजनिक गरिएको छ । 

Ncell
Extreme Energy

उक्त गीतको शब्द म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाउँदै आएका तिलु शर्मा पौडेल र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाउँदै आएका प्रवेश पौडेलले सङ्कलन गरेका हुन् । उक्त गीतको आवाज गायिका शान्तिश्री परियारले भरेकी छिन् भने गीतको संगीत संयोजन याम थापा मगरले गरेका हुन् ।

त्यस्तै भिडियोमा स्मारिका ढकाल, अंशु थापा महर्जन, सन्ध्या अर्याल, वर्षा लम्साल लगायतले विभिन्न भुमिकामा अभिनय गरेका छन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बाँकी कुरा
रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका आदिकवि भानुभक्तको आज २१३औँ जन्मजयन्ती मनाइँदै

रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका आदिकवि भानुभक्तको आज २१३औँ जन्मजयन्ती मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
महाकवि देवकोटाको ११० औँ जन्मजयन्ती मनाइँदै

महाकवि देवकोटाको ११० औँ जन्मजयन्ती मनाइँदै

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य,...