नेभिगेशन
सबै कुरा

सत्रकिलोमा बसमाथि ढुंगा खस्दा ११ जना घाइते

काठमाडौँ । चितवनको सत्रकिलोमा ढुंगा खसेर बसमा लाग्दा दुर्घटना भएको छ । रौतहटबाट  पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि भरतपुर महानगरपालिका २९ मा पर्ने सत्रकिलो भन्ने ठाउँमा ढुंगा खसेको हो । ढुंगा खसेपछि बस पल्टिएको थियो । प्रहरीका अनुसार दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन् । उनीहरुको भरतपुरमा उपचार भईरहेको छ । र सबैको अवस्था सामान्य छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर रास्वपा सभापति रविले दिए धन्यवाद

प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर रास्वपा सभापति रविले दिए धन्यवाद

प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिइन् ।
पोखरा विमानस्थल अनियमितताबारे विशेष अदालतमा मुद्दा दायर

पोखरा विमानस्थल अनियमितताबारे विशेष अदालतमा मुद्दा दायर

आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अदालतका सहप्रवक्ता यज्ञराज रेग्मीलेले जानकारी दिए।
प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेस

प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेस

निर्वाचन प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद समेत ज्ञापन गरिन्।
संसदका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीको ११ गते शपथ हुने

संसदका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीको ११ गते शपथ हुने

७८ वर्षका केसी समानुपातिकतर्फबाट सांसद भएका हुन्। राष्ट्रपति कार्यालयका अनुसार ज्येष्ठ सदस्य केसीको शपथ चैत ११ गते बिहान हुने तय भएको छ।