नेभिगेशन
सबै कुरा

अशोकराज सिग्देल प्रधान सेनापति नियुक्त

काठमाडौँ । अशोकराज सिग्देल नेपाली सेनाको प्रधान सेनापति नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिग्देल नेपाली सेनाको ४५ औं प्रधान सेनापति बनेका हुन् । 

Everest cinsult

प्रधान सेनापति प्रभूराम शर्माले गत साउन २४ गते अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका थिए । प्रधान सेनापति शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् । प्रधान सेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार सिग्देलले कामु प्रधान सेनापतिको जिम्मेवारी पाएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर रास्वपा सभापति रविले दिए धन्यवाद

प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर रास्वपा सभापति रविले दिए धन्यवाद

प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिइन् ।
पोखरा विमानस्थल अनियमितताबारे विशेष अदालतमा मुद्दा दायर

पोखरा विमानस्थल अनियमितताबारे विशेष अदालतमा मुद्दा दायर

आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अदालतका सहप्रवक्ता यज्ञराज रेग्मीलेले जानकारी दिए।
प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेस

प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेस

निर्वाचन प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद समेत ज्ञापन गरिन्।
संसदका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीको ११ गते शपथ हुने

संसदका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीको ११ गते शपथ हुने

७८ वर्षका केसी समानुपातिकतर्फबाट सांसद भएका हुन्। राष्ट्रपति कार्यालयका अनुसार ज्येष्ठ सदस्य केसीको शपथ चैत ११ गते बिहान हुने तय भएको छ।