नेभिगेशन
सबै कुरा

बाजुरामा भूकम्पको धक्का

बाजुरा । बाजुरामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङ्गको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बझाङ्ग केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरासहितका जिल्लामा धक्का महसुस भएको छ । भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आएको छैन । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ ।
भोटेकोशी बाढीको जोखिम सुस्तासम्मै

भोटेकोशी बाढीको जोखिम सुस्तासम्मै

रसुवाको भोटेकोशी नदीमा आएको बाढीको जोखिम सुस्तासम्म रहन सक्ने आकलन गरिएको छ।
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोालएको छ ।