नेभिगेशन
सबै कुरा

बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु

गुलरिया (बर्दिया) । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेलापरेको थियो । बालिकाको आज बिहान शव फेलापरेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

Ncell
Extreme Energy

नहर किनारमा चप्पल फेलापरेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ वडा नं ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम, यात्रा नगर्न प्रशासनले गर्‍यो आग्रह

भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम, यात्रा नगर्न प्रशासनले गर्‍यो आग्रह

रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
रसुवा भीषण बाढी : खोज तथा उद्धारका लागि समन्वय गर्दै अर्थमन्त्री वाग्ले

रसुवा भीषण बाढी : खोज तथा उद्धारका लागि समन्वय गर्दै अर्थमन्त्री वाग्ले

रसुवामा आएको भीषण बाढीपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खोज तथा उद्धारका लागि समन्वय थालेका छन् ।
स्थानीय भन्छन्– प्रहरी चौकी, भन्सार कार्यालयदेखि होटल र पसलसम्म केही बाँकी छैन

स्थानीय भन्छन्– प्रहरी चौकी, भन्सार कार्यालयदेखि होटल र पसलसम्म केही बाँकी छैन

रसुवाको टिमुरेमा बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुगेका कपिल पाख्रिनले बजार क्षेत्रका प्रहरी चौकी, भन्सार कार्यालय, होटल, पसल तथा सडकमा रहेका सवारीसाधनसमेत बाढीले बगाएको बताएका...