नेभिगेशन
सबै कुरा

सार्वजनिक स्थलमा राष्ट्रपति अभियान : पहिलो दिन भक्तपुर दरबार स्क्वायर पुगे पाैडेल

भक्तपुर । सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएसँगै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुर दरबार स्क्वायर पुगेका छन् ।  हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रमको शुभारम्भको लागि राष्ट्रपति भक्तपुर पुगेका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने, स्थानीयहरूको गुनासो सुन्ने यस अभियानको प्रमुख उद्देश्य रहेको छ । जस अन्तर्गत  पहिलो दिन आज भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पुगेका हुन । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधिसभामा नेपाल-भारत विद्युत व्यापार सम्झौता पेस गर्ने, ११ बुँदे सम्झौतामा के छ ?

ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधिसभामा नेपाल-भारत विद्युत व्यापार सम्झौता पेस गर्ने, ११ बुँदे सम्झौतामा के छ ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले संसदमा नेपाल भारत विद्युत व्यापार सम्झौता पेस गर्ने भएका छन् ।
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
विद्यालयले कपाल छोटो बनाउन दबाब दिएको भन्दै हेलो सरकारमा विद्यार्थीको उजुरी, के छ कानुनमा व्यवस्था ?

विद्यालयले कपाल छोटो बनाउन दबाब दिएको भन्दै हेलो सरकारमा विद्यार्थीको उजुरी, के छ कानुनमा व्यवस्था ?

विद्यालयहरूले कपाल काट्न दबाब दिन नहुने भएपछि यस्ता विद्यालयले अभिभावकको साहारा लिन थालेका छन् । विद्यार्थीले कपाल काट्न दबाब दिएको जनाउँदै हेलो सरकार र प्रहरीमा समेत उजुरी दिने...
कोपमा नेपालले कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनको विषय उठाउने

कोपमा नेपालले कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनको विषय उठाउने

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म हुँदैछ ।

भर्खरै