नेभिगेशन
सबै कुरा

चार मुलुकका नेपाली राजदूतले लिए राष्ट्रपतिसमक्ष शपथ

१० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित समारोहमा सुधीर भट्टराई (फ्रान्स), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स), घनश्याम लम्साल (कुवेत) र रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड)ले शपथ लिएका हुन् । 

सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएकाे छ । 

City Express



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वार्ता र संवादबाट समाधान खोज्न प्रधानन्त्रीको अपिल, ६ बजे सर्वदलीय बैठक आह्वान

वार्ता र संवादबाट समाधान खोज्न प्रधानन्त्रीको अपिल, ६ बजे सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले आज एक अपिल जारी गर्दै वार्ता र संवादबाट समाधान खोज्न प्रधानन्त्रीको आग्रह...
प्रधानमन्त्रीलाई तँ सम्बोधन गर्दै बालेनले लेखेः 'कहिले बा हुन पाएको  भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस्'

प्रधानमन्त्रीलाई तँ सम्बोधन गर्दै बालेनले लेखेः 'कहिले बा हुन पाएको  भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस्'

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीलाई तँ सम्बोधन गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । उनले प्रधानमन्त्रीलाई भारौटेहरुको बा भएको भन्दै छोरा छोरीको मृत्युको पीडा नबुझेको आरोप लगाएका छन्...