नेभिगेशन
सबै कुरा

संघीय संसदको दुबै सदन अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । सरकारले संघीय संसदको दुबै सदन अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको चालू रहेका दुबै अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकार प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सोमबार राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गर्न सिफारिस भएको बताए । 

Ncell
Extreme Energy

आइतबाारका लागि बोलाइएको प्रतिनिधी सभा बैठक माओवादीले चल्न नदिने अडान लिएपछि सभामुख देवराज घिमिरेले पार्टीका सचेतकहरुसँग छलफल गरेका थिए । तर सहमती नभएपछि सूचना टाँसेर सभामुखले बैठक स्थगित गरेका थिए । 

माओवादीले अडान कायमै राखेपछि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गुण्डुमा विष्णु पौडेलको राजनीतिक 'सरेण्डर'!

गुण्डुमा विष्णु पौडेलको राजनीतिक 'सरेण्डर'!

‘पुनर्गठन भन्नेबित्तिकै अध्यक्ष नै हटाउन खोजेजस्तो बुझियो। हामी अहिले राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन गर्न गइरहेका छैनौं । यी प्रक्रिया भर्खर पूरा गरेर आएका छौं । विशेष महाधिवेशनको पनि...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
बागमतीमा किरण थापामगरलाई विश्वासको मत लिन सकस, समय सारेको सार्‍यै

बागमतीमा किरण थापामगरलाई विश्वासको मत लिन सकस, समय सारेको सार्‍यै

प्रतिपक्षी कांग्रेसको अवरोध गर्ने चेतावनी र नेकपाका केही सांसदको अनुपस्थितिका कारण प्रदेश सभा बैठकको समय सारिएको छ ।
लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

हानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।