नेभिगेशन
सबै कुरा

धोवीखोलाले चालकसहित ट्याक्सी बगायो

काठमाडौँ । आइतबार साँझ परेको भारी बर्षाका कारण काठमाडौँको अनामनगरस्थित धोवी खोलाले चालकसहित ट्याक्सी बगाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्याक्सीभित्र चालकमात्रै रहेका थिए । मदन भण्डारी कलेज छेउबाट बगाएको उक्त ट्याक्सीका चालक सकुशल निस्केर सिंहदरबार ट्राफिक प्रहरीको सम्पर्कमा आएको उपत्यका ट्राफिक प्रहरीले जानकारी  दिएको  छ ।

Ncell
Extreme Energy

ट्याक्सी पनि रोज बड स्कुल नजिकै भेटिएको र क्रेनले निकाल्न लागिएको छ ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गुण्डुमा विष्णु पौडेलको राजनीतिक 'सरेण्डर'!

गुण्डुमा विष्णु पौडेलको राजनीतिक 'सरेण्डर'!

‘पुनर्गठन भन्नेबित्तिकै अध्यक्ष नै हटाउन खोजेजस्तो बुझियो। हामी अहिले राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन गर्न गइरहेका छैनौं । यी प्रक्रिया भर्खर पूरा गरेर आएका छौं । विशेष महाधिवेशनको पनि...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
बागमतीमा किरण थापामगरलाई विश्वासको मत लिन सकस, समय सारेको सार्‍यै

बागमतीमा किरण थापामगरलाई विश्वासको मत लिन सकस, समय सारेको सार्‍यै

प्रतिपक्षी कांग्रेसको अवरोध गर्ने चेतावनी र नेकपाका केही सांसदको अनुपस्थितिका कारण प्रदेश सभा बैठकको समय सारिएको छ ।
लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

हानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।