नेभिगेशन
सबै कुरा

सहकारी छानबिनको प्रतिवेदन संसदमा पेश गरिदैँ

काठमाडौं । सहकारी ठगी छानबिन विषेश समितिले तयार पारेको प्रतिवेदनमा सबै सदस्यले हस्ताक्ष गरेका छन् ।  सोमबार बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्मितरुप दिएर सातै जना सदस्यले हस्ताक्षर गरेको समितिको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अब संसदमा पेश गरिने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिका सभापति शूूर्यथापाका अनुसार समितिले प्राप्त टिओआर अनुसार छानबिन गरि सहकारी समस्या समाधानको खाका सहित प्रतिवेदन तयार गरेको छ । संसदमा आवश्यक छलफलपछि सार्वजनिक गर्ने तथा कार्यान्वयन गर्ने चरणमा जाने छ । 

Ncell
Extreme Energy

शिशिर खनाल र धुव्रबहादुर प्रधान भन्छन् ‘सहकारीको रकम अपचलनमा रवि लामिछानेको प्रत्यक्ष संलग्नता देखिएन्’

संसदीय छानबिन विशेष समितिको निष्कर्ष 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

हानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।
इन्दिरा रानामगर र रामबहादुर थापाका आपत्तिजनक शब्द संसद् अभिलेखबाट हटाउन सभामुखको निर्देशन

इन्दिरा रानामगर र रामबहादुर थापाका आपत्तिजनक शब्द संसद् अभिलेखबाट हटाउन सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा प्रयोग भएका केही अमर्यादित तथा अनावश्यक शब्द संसदीय अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
बडीमालिकामा पुग्यो फोर–जी सेवा

बडीमालिकामा पुग्यो फोर–जी सेवा

धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा...
लालपुर्जा वितरणलाई स्थानीय तहले प्राथमिकता दिनुपर्छ : मन्त्री रावल

लालपुर्जा वितरणलाई स्थानीय तहले प्राथमिकता दिनुपर्छ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधानलाई स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताएकी छन् ।