नेभिगेशन
सबै कुरा

राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । सरकारको सिफारिस अनुसार सोमबार राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको भएको घोषणा गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रिपरिषदको भदौ ३० गतेको सिफारिसअनुसार संसदका दुवै सदनको चालु अधिवेशन आज सोमबार राति १२ बजेबाट लागु हुनेगरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सबै कुरा
तस्करी छानबिन गर्न पुगेका सशस्त्र प्रहरीमाथि व्यापारीको आक्रमण, तीन प्रहरी घाइते

तस्करी छानबिन गर्न पुगेका सशस्त्र प्रहरीमाथि व्यापारीको आक्रमण, तीन प्रहरी घाइते

सशस्त्र प्रहरीका अनुसार राजस्व छली भित्र्याइएको सामान गोदाममा भण्डारण गरिएको सूचना प्राप्त भएपछि छापा मारिएको हो । सोही सूचनाका आधारमा दुई वटा गाडीमा सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको...
भारतले सहयोग स्वरुप प्रदान गरेका सवारीसाधन सिंहदरबार भवन अगाडि पार्किङ(तस्बिरहरु)

भारतले सहयोग स्वरुप प्रदान गरेका सवारीसाधन सिंहदरबार भवन अगाडि पार्किङ(तस्बिरहरु)

निर्वाचन प्रयोजनका लागि भारतबाट आएका गाडीहरू अहिले जलेको सिंहदरबार अगाडि पार्किङ गरिएको छ । गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको...
फागुन १ गतेदेखि सुरु हुने एन्फा महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा

फागुन १ गतेदेखि सुरु हुने एन्फा महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा

एन्फाले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले आगामी फागुन १ देखि ९ गतेसम्म उदयपुरको त्रियुगा नगरपालिकास्थीत थरुहट रंगशालामा आयोजना हुने एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी...
बैतडीको सिगासमा एक जना पुरुष मृत फेला

बैतडीको सिगासमा एक जना पुरुष मृत फेला

आइतबार राति ९ बजेतिर घरबाट बजार जान्छु भनी निस्केका विष्ट घरबाट करिब १०० मिटर टाढा गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रवक्ता सिंहले बताए ।

भर्खरै