नेभिगेशन
सबै कुरा

नेशनल डे कन्सर्टमा राष्ट्रिय झण्डाले ढपक्कै ढाक्यो दरवारमार्ग (तस्विरहरु)

काठमाडौँ । नेशनल डे कन्सर्ट आयोजना भइरहेको दरबारमार्ग क्षेत्र राष्ट्रिय झण्डाले ढपक्क ढाकिएको छ । संविधान दिवसको अवसर पारेर आज आयोजना भइरहेको नेशनल डे कन्सर्टका लागि मानिस दरबारमा जम्मा भएका छन्  । आजको ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र  प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने जनाइएको छ । हिजोदेखि दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बेलुकी ८ बजेसम्मका लागि केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटीतर्फ र महेन्द्रसालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ ‘डाइभर्सन’ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Marvel
Extreme Energy



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७ देशका प्रभावशाली कन्टेन्ट क्रियटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रबर्द्धन गरिने

७ देशका प्रभावशाली कन्टेन्ट क्रियटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रबर्द्धन गरिने

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल गनेसले नेपालको पर्यटन प्रबर्द्धनलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएका छन् ।
एनपिएलमा आज जनकपुर र पोखरा भिड्दै

एनपिएलमा आज जनकपुर र पोखरा भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्टस् र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।
कांग्रेस सभापति गगन थापाले आज सम्बोधन गर्दै

कांग्रेस सभापति गगन थापाले आज सम्बोधन गर्दै

सम्बोधनमा उठाइने विषयबारे भने कांग्रेसले खुलाएको छैन।
रास्वपा सचिवालयका यी हुन् चार निर्णय

रास्वपा सचिवालयका यी हुन् चार निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका गतिविधिको छानबिन गरी गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।