नेभिगेशन
सबै कुरा

तीन दिनदेखि निरन्तर रेकर्ड बनाएकाे सुनको मूल्यमा नयाँ कीर्तिमानी

काठमाडाैँ । सुनको मूल्यले आज पनि रेकर्ड बनाएको छ । आइतबार र सोमबार निरन्तर रेकर्ड बनाएको सुनको मूल्यले आज पनि रेकर्ड बनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबारको सुनको मूल्यमा प्रतितोला पाँच सय रुपैयाँ वृद्धि भएर सुनको मूल्यले आज हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५९ हजार सात सय रुपैयाँ कायम भएको छ। सोमबार सो मूल्य १ लाख ५९ हजार दुई सय तोकिएको थियो । 

Ncell
Extreme Energy

आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । सोमबारको मूल्यमा तोलामा चाँदीको मूल्य ५ रुपैँयाले घटेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ९ सय १५ रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनसेल एपमा ‘शेक एन्ड विन’, मोबाइल हल्लाउँदा उपहार जित्न सकिने

एनसेल एपमा ‘शेक एन्ड विन’, मोबाइल हल्लाउँदा उपहार जित्न सकिने

बहुउपयोगी सेल्फ सर्भिस एपका रुपमा स्थापित भईसकेको एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले एनसेलले यो अफर संचालनमा ल्याईएको हो । यस अफरमा...
तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १२५ ले घटेको छ ।
सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ

सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ निर्धारण...
धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदै अर्थ समिति

धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदै अर्थ समिति

प्रतिनिधि सभाको अर्थ समितिले आज नेपाल धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदैछ ।

भर्खरै