नेभिगेशन
सबै कुरा

काभ्रेपलाञ्चोकले पर्यटकहरुलाई वितरण गर्याे हेरिटेज पासपोर्ट

काभ्रे । काभ्रेपलाञ्चोकमा रहेको पनौती पर्यटन विकास केन्द्रले पर्यटकहरुलाई सहयोग प्रदान गर्ने उद्देश्यले हेरिटेज पासपोर्ट वितरण कार्य सुरु गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा केन्द्रले पर्यटकहरुलाई निःशुल्क हेरिटेज पासपोर्ट प्रदान गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऐतिहासिक संम्पदा क्षेत्रको बारेमा पर्यटकहरुलाई विस्तृत रुपमा जानकारी दिने उद्देश्यले पनौती पर्यटन विकास केन्द्रले पर्यटकलाई हेरिटेज पासपोर्ट वितरण गरेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताए । उनका अनुसार, पर्यटकलाई हेरिटेज पासपोर्ट नेपालमै पहिलो पटक प्रदान गरिएको हो । ऐतिहासिक धरोहरको रुपमा परिचित पनौतीमा रहेका विभिन्न धार्मिक स्थल, सांस्कृतिक एवं पर्यटकीय क्षेत्रहरुको जानकारी गराउन हेरिटेज पासपोर्टको अवधारणा ल्याएको उनले बताए ।

Ncell
Extreme Energy

पर्यटन प्रर्बद्धनका लागि पनौती पर्यटन विकास केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । विश्व सम्पदा सूचिमा सुचिकृत हुने अवस्थामा रहेको पनौतीलाई विश्वभर चिनाउन यस कदमले पनि टेवा पुर्याउने केन्द्रका अध्यक्ष कर्मचार्यले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...