नेभिगेशन
सबै कुरा

मुलुकको वित्तीय स्रोतको आवश्यकता पुरा गर्नका लागि बाह्य स्रोत खोज्नै पर्छ : गभर्नर

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको वित्तीय स्रोतको आवश्यकता पुरा गर्नका लागि बाह्य स्रोत खोज्नै पर्ने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले समृद्ध हुने अपेक्षा पुरा गर्न तय भएका कार्यक्रम र योजना पुरा गर्न वित्तीय स्रोतको आवश्यकता पर्ने भएकाले बाह्य स्रोत खोज्नै पर्ने बताएका हुन् ।

Ncell
Extreme Energy

लगानीको वातावरणका लागि भएका ऐन नियम परिवर्तनले नेपाल सरकार लगानी प्रोत्साहन गर्न र नीजि क्षेत्रसंग सहकार्य गर्न आतुर देखिएको उनले बताए । उनले लगानीकर्ताले लगानीको सुरक्षाको प्रत्याभूत चाहने भएकाले त्यसको सहज वातावरण बनाउनुपर्नेमा जोड दिए । गभर्नर अधिकारीले अनुमानयोग्य वातावरण र नीति लगानीकर्ताले हेर्ने भएकाले यसमा पनि सरकारले बिशेष ध्यान दिनुपर्ने बताए ।

अधिकारीले बाह्य आयोजनाहरुलाई समयमा नै निर्माण गर्न दिनका लागि आवश्यक नीतिगत व्यवस्थाको सुधार गर्नुपर्ने समेत बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३०...
आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२‍.८३, युरो १७४.४३, पाउण्ड २०४.९१ र कुवेती दिनार ४९६.६० रुपैयाँ

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२‍.८३, युरो १७४.४३, पाउण्ड २०४.९१ र कुवेती दिनार ४९६.६० रुपैयाँ

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।