नेभिगेशन
सबै कुरा

अत्याधिक वर्षाका कारण कुलेश्वर क्षेत्र डुबानमा (तस्विरहरु)

काठमाडाैँ । हिजो देखि परेको अविरल वर्षाका कारण कुलेश्वर क्षेत्र डुबानमा परेको छ। 

बिहिबारदेखि परेको अविरल वर्षाले काठमाडौँ उपत्यका लगायत देशभरिको जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाका अधिकाशं नदीमा बाढी आएको छ । वर्षाका कारण बागमती, बिष्णुमती, धोविखोला, गोदावरी लगाएतका खोलानदीमा पनि बाढी आएको छ । बाढीका कारण टेकु दोभन छेउछाउका बस्ती डुवानमा परेको छ । अबको तीन दिन देशभर भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Global Ime Bank







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
३ दिनदेखि बेपत्ता पुरुषको शव फेला

३ दिनदेखि बेपत्ता पुरुषको शव फेला

नेपालीको शव खुदी खोलास्थित तानेको रहमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । मृतकको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ ।
बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु, १ जना घाइते

बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु, १ जना घाइते

आज साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो ।
३ वटा पेस्तोल, अफिम, गाँजासहित १ जना पक्राऊ

३ वटा पेस्तोल, अफिम, गाँजासहित १ जना पक्राऊ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल, अफिम, गाँजासहित १ जनालाई पक्राऊ गरेको छ । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका–१ का राजु स्याङतानलाई पक्राऊ गरेको हो ।