नेभिगेशन
सबै कुरा

वनस्थलीकाे नालीमा बेपत्ता युवाको पहिचान खुल्यो, खोजीका लागि गोताखोरसहित सुरक्षाकर्मी परिचालन

काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकको नालीमा मोटरसाइकल खस्दा बेपत्ता भएका युवाको परिचय खुलेको छ । शुक्रबार साँझ भएको दुर्घटनामा सिन्धुपाल्चोक घर भई हाल रानीवन बस्ने १९ वर्षीय राजन श्रेष्ठ बेपत्ता भएको स्थानीयले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निरन्तर वर्षसँगै अन्नपूर्णचोक नालीको बहाव बढेको थियो । सोही चोक हुँदै मुख्य सडकमा निस्किँदै गरेको बागमती प्रदेश ०२ ०१८ प २९७३ नम्बरको हिरो मोटरसाइकल नालीमा पल्टिएको थियो। मोटरसाइकल नालीको किनारमै रोकिएपनि श्रेष्ठलाई बगाएको छ । उनको खोजीकार्यका लागि अहिले सशस्त्र प्रहरीको एसपी शैलेश श्रेष्ठको नेतृत्वमा गोताखोरसहित ३५ जना विपत् उद्धारको टोली घटनास्थलमा खटिएको छ। 

Ncell
Extreme Energy

साथै नेपाली सेना र प्रहरी पनि खोजी कार्यमा लागेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...