नेभिगेशन
सबै कुरा

हनुमन्ते खोलाले बगाएर ल्याएको ग्यास बुलेट च्यासलको पुलमा अड्कियो

काठमाडौँ । खोलाले बगाएर ल्याएको ग्यास बुलेट यति बेला ललितपुरस्थित च्यासलको एमाले पार्टी कार्यलय नजिकै पुलमा अड्किएको  छ। त्यस क्षेत्र मा प्रहरी परिचालन गरिए पनि पुलमा अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको छ । हनुमन्ते खोलाले बगाएर ल्याएको  बुलेट अड्किएको र ग्यास चुहिरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निर्वाचनको मुखमा भ्रम छर्न नक्कली र कपोकल्पित पत्र सार्वजनिक गरियोः रास्वपा सहप्रवक्ता रावल

निर्वाचनको मुखमा भ्रम छर्न नक्कली र कपोकल्पित पत्र सार्वजनिक गरियोः रास्वपा सहप्रवक्ता रावल

निर्वाचनको मुखमा भ्रम छर्न नक्कली र कपोलकल्पित पत्र सार्वजनिक गरियोः रास्वपा सहप्रवक्ता रावल
मोदीलाई पठाएको भनिएको पत्र नक्कली हो, भ्रामक प्रचार गर्नेलाई कारबाही होस्: रास्वपा

मोदीलाई पठाएको भनिएको पत्र नक्कली हो, भ्रामक प्रचार गर्नेलाई कारबाही होस्: रास्वपा

आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्व सन्ध्यामा राजनीतिक लाभ लिन र नेपाल–भारत सम्बन्धमा अनावश्यक संशय सिर्जना गर्ने उद्देश्यले यस्तो प्रायोजित प्रचार (प्रोपागान्डा) गरिएको स्पष्ट देखिएको पार्टीको...
रवि र बालेनले मोदीलाई लेखेको भनिएको पत्र फेक, रास्वपाको आपत्ति

रवि र बालेनले मोदीलाई लेखेको भनिएको पत्र फेक, रास्वपाको आपत्ति

रास्वपाको उच्च स्रोतका अनुसार, सार्वजनिक भएको पत्र फेक हो । यस्तो कुनै पनि पत्र लेखिएको छैन, निर्वाचनको मुख रास्वपालाई बद्नाम गर्ने प्रयास गरियो, उच्च स्रोतले सिधाकुरासँग भन्यो पार्टीले...
कस्तो छ मतदानको दिनको मौसम ?

कस्तो छ मतदानको दिनको मौसम ?

हिमाली र पहाडी क्षेत्रमा भने आंशिक बदली रहने र एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने अनुमान गरिएको छ ।