नेभिगेशन
सबै कुरा

पहिरोले घर पुरिदाँ पाँचथर र धनकुटामा पाँच जनाको मृत्यु

धनकुटा । पहिरोले घर पुरिदा धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । पाँचथरमा पहिरोले पुरिएर फिदिम ४ चिसापानीकी २४ वर्षीया सपना शेर्पा र  उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै पाँचथरको फिदिम १ साँगेबोटेमा पहिरोले घर पुरिदाँ गोपी विश्वकर्माको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरु स्थानीय राजकुमार नेम्बाङको घरमा भाडामा बस्दै आएका थिए ।

Ncell
Extreme Energy

पहिरोले घर गोठ सबै पुरेको छ  । यस्तै धनकुटाको पाख्रीबास नगरपालिका– ५ मा पहिरोले घर पुरिदा स्थानीय ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको मृत्यु भएको हो । उनीहरु पनि आमा छोरी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने चर्चा निराधार भएको बताएका छन् ।
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।