नेभिगेशन
सबै कुरा

गुहार माग्दा-माग्दै नख्खु खोलाले परिवारनै बगायो (भिडियो)

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नं.१४ स्थित नखिपोटको नख्खु खोलाले हेर्दाहेर्दै २ बच्चा सहित चार जनालाई बगाएको छ । राति देखिनै उद्धारको पखाईमा जस्ता घरको माथि बसिरहेका उनीहरूलाई बिहान ९ बजेसम्म पनि उद्धार हुने सकेको थिएन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुरक्षाकर्मी तथा स्थानीयहरुले उद्धारको प्रयास गर्दा गर्दै खोलामा जस्ताको घरको माथि बसिरहेका दुई बच्चासहित चार जनालाई खोलाले बगाएको छ । सुरक्षाकर्मीले उद्धारको प्रयास गर्दा गर्दै बाढीले घर ढलाएको थियो । जस्ता माथि बसेकाउनीहरु खोला खसेसँगै बगेका थिए ।

Ncell
Extreme Energy

पौडीखेलेर निस्कीने प्रयास गरेपनि तिव्रगतिमा रहेको भेलले उनीहरुलाई बगायो । स्थानीयहरुले बिहानैदेखि फेसबुकमा भिडियो लाइव गर्दै हेलिकप्टरबाट उद्धारकालागि अनुरोध गरेका थिए । प्रहरीले भने उद्धारको प्रयास हुँदाहुँदै बगाएको परिवारको पहिचान भैनसकेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने चर्चा निराधार भएको बताएका छन् ।
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।