नेभिगेशन
सबै कुरा

नागार्जुनमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु, ३ बेपत्ता

काठमाडाैँ । काठमाडौँको नागार्जुनमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु, ३ जना बेपत्ता भएका छन् । नागार्जुन नगरपालिका ३ इचंगुस्थित एक घर भत्किँदा एक पुरुषको मृत्यु भएको हो । मृतकको सनाखत भएकै छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै भत्किएको घरमा परि ३ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ । घटनास्थलमा एम्बुलेन्स सहितको टोलि परिचालन भएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निर्वाचनको मुखमा भ्रम छर्न नक्कली र कपोकल्पित पत्र सार्वजनिक गरियोः रास्वपा सहप्रवक्ता रावल

निर्वाचनको मुखमा भ्रम छर्न नक्कली र कपोकल्पित पत्र सार्वजनिक गरियोः रास्वपा सहप्रवक्ता रावल

निर्वाचनको मुखमा भ्रम छर्न नक्कली र कपोलकल्पित पत्र सार्वजनिक गरियोः रास्वपा सहप्रवक्ता रावल
मोदीलाई पठाएको भनिएको पत्र नक्कली हो, भ्रामक प्रचार गर्नेलाई कारबाही होस्: रास्वपा

मोदीलाई पठाएको भनिएको पत्र नक्कली हो, भ्रामक प्रचार गर्नेलाई कारबाही होस्: रास्वपा

आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्व सन्ध्यामा राजनीतिक लाभ लिन र नेपाल–भारत सम्बन्धमा अनावश्यक संशय सिर्जना गर्ने उद्देश्यले यस्तो प्रायोजित प्रचार (प्रोपागान्डा) गरिएको स्पष्ट देखिएको पार्टीको...
रवि र बालेनले मोदीलाई लेखेको भनिएको पत्र फेक, रास्वपाको आपत्ति

रवि र बालेनले मोदीलाई लेखेको भनिएको पत्र फेक, रास्वपाको आपत्ति

रास्वपाको उच्च स्रोतका अनुसार, सार्वजनिक भएको पत्र फेक हो । यस्तो कुनै पनि पत्र लेखिएको छैन, निर्वाचनको मुख रास्वपालाई बद्नाम गर्ने प्रयास गरियो, उच्च स्रोतले सिधाकुरासँग भन्यो पार्टीले...
कस्तो छ मतदानको दिनको मौसम ?

कस्तो छ मतदानको दिनको मौसम ?

हिमाली र पहाडी क्षेत्रमा भने आंशिक बदली रहने र एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने अनुमान गरिएको छ ।