नेभिगेशन
सबै कुरा

बाढी र पहिरोले देश नै ठप्प, ४३ मुख्य सडक र राजमार्ग अवरुद्ध, ७ वटा आंशिक सञ्चालनमा (सूचीसहित)

काठमाडौँ । बाढी र पहिरोका कारण यतिबेला देश नै ठप्प बनेको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोले देशभरका ५० मुख्य सडक र राजमार्गहरू मध्ये ४३ वटा बन्द अवस्थामा पुगेको हो  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीले दिएको जानकारीअनुसार ७ वटा सडक तथा राजमार्ग भने केही पूर्ण र केही एकतर्फी रुपमा सञ्चालनमा छन् । बाँकी ४३ वटा सडकहरू पूर्ण रुपमा बन्द अवस्थामा रहेको प्रहरीको तथ्याङ्क छ । काठमाडौँ उपत्यका जोड्ने सबै सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । कुन सडक कस्तो अवस्थामा हेर्नुहोस् 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
प्रतिनिधिसभाबाट सात विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो

प्रतिनिधिसभाबाट सात विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्...
ककपिटमा छुरा रोपिएका पाइलटको मोदीसँग भिडियो कल, अस्पतालबाट के  भने ?

ककपिटमा छुरा रोपिएका पाइलटको मोदीसँग भिडियो कल, अस्पतालबाट के भने ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडिओ कलमा उनले भने, 'म घाइते भएर भुइँमा लडेको थिएँ, तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरेँ।'