नेभिगेशन
सबै कुरा

दुई दिनमा प्राकृतिक विपत्तिमा परेर ६२ जनाको मृत्यु, ४३ जना बेपत्ता

काठमाडौँ । पछिल्लो २ दिनमा प्राकृतिक विपत्तिमा परेर ६२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीले देशभरबाट सङ्कलन गरेको साँझ ६ बजेसम्मको पछिल्लो तथ्याङ्कअनुसार बाढी, पहिरो, चट्याङ र डुबानमा परेर ६२ जनाको ज्यान गएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै विपत्तिमा परेर ४३ जना बेपत्ता भएका छन् भने ३६ जना घाइते भएका छन् । घाइतेहरूको उपचार जारी छ भने घाइतेहरूको खोजी पनि निरन्तर छ ।

Ncell
Extreme Energy

प्रहरीको विवरणअनुसार विपत्तिमा फसेका एक हजार ४५६ जनाको सकुशल उद्धार गरिएको छ । देशभर उद्धार र खोजका लागि २० हजार सुरक्षाकर्मी परिचालन गरिएको सरकारले जनाएको छ ।

शुक्रबार बिहान देखि देशभर सक्रिय रहेको मनसुनका कारण पूर्व देखि पश्चिम नेपालसम्मै भिषण वर्षा भइरहेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने चर्चा निराधार भएको बताएका छन् ।
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।
'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा रहेको बताएका छन् ।