नेभिगेशन
सबै कुरा

दसैँ नजिकिएसँगै दुर्गाको मूर्ति बनाउन व्यस्त ललितपुरका कालिगढ (तस्विरहरु)

काठमाडाैँ । दसैँ नजिकिएसँगै ललितपुरको गुसिङगलमा दुर्गाको मूर्ति बनाउन व्यस्त देखिन्छ ५८ वर्षीय बिकाउ पण्डित । उनीसँगै काम गर्ने अन्य कालिगढ पनि व्यस्त छन् । ४१ वर्षदेखि मूर्ति बनाउन थालेका पण्डित अहिले पनि उस्तै फुर्तीका साथ काम गरिरहन्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दशैँमा दुर्गा, गणेश, कुमार र सरस्वतीको पूजा गर्ने प्रचलन रहेको हुनाले विभिन्न ठाउँबाट आएका अर्डरका मूर्ति बनाउन उनी सँगै अन्य कालिगढहरु व्यस्त छन् । घटस्थापनाको दिनदेखि नौ रातसम्म देवी दुर्गा भगवतीको विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ । यो समयमा दुर्गाको मुर्तिको माग बढेका कारण उनीहरू निकै व्यस्त देखिन्छ । 

Ncell
Extreme Energy




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।