नेभिगेशन
समाज

रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शनिबार बिहान ११ बजे बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने तय भएको प्रवक्ता जगदिश खरेलले सिधाकुरालाई बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अहिलेको समसामयिक विषयमा नै छलफल गर्न बैठक बस्न लागेको हो,’ उनले भने।

Marvel

शुक्रबार सञ्चारमाध्यमहरूमा प्रहरी पसेर धरपकड गरेको भन्दै सरकारको आलोचना भइरहेको छ। यही पृष्ठभूमिमा रास्वपाको सचिवालय बैठक बस्न लागेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोले तीन जिल्लाका सडकमा यातायात प्रभावित भएको हो ।
मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् विनोद पोखरेलले शनिबार अपराह्नदेखि वर्षा क्रमशः कम हुँदै जाने र आइतबारदेखि मौसम खुल्ने पूर्वानुमान गरेका छन् ।
पत्रकार पक्राउ गरेको विषयमा प्रहरीको स्पष्टीकरण- प्रधानमन्त्री कार्यालयको चासोमा साइबर ब्युरो सक्रिय भएको हो

पत्रकार पक्राउ गरेको विषयमा प्रहरीको स्पष्टीकरण- प्रधानमन्त्री कार्यालयको चासोमा साइबर ब्युरो सक्रिय भएको हो

नेपाल प्रहरीले पछिल्ला दिनमा प्रहरीविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देश प्रचार भइरहेको भन्दै त्यसबारे जानकारी लिन साइबर ब्युरोले केही सञ्चारकर्मीलाई बोलाएको प्रष्टीकरण दिएको छ।
चक्रवात ‘अर्नब’को प्रभावले यी स्थानमा भारी वर्षा हुने, कहिले होला सुधार ?

चक्रवात ‘अर्नब’को प्रभावले यी स्थानमा भारी वर्षा हुने, कहिले होला सुधार ?

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण आज पनि देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।