नेभिगेशन
सबै कुरा

रवि लामिछानेको तेश्रो सार्वजनिक सुनुवाई LIVE

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाई गरेका छन् । निर्वाचन पहिले घोषणा गरेअनुरुप सभापति लामिछानेले चितवनको इच्छाकामना गाउँपालिकामा शुक्रबार सार्वजनिक सुनुवाई गरेका हुन् । उनले यसअघि नै दुई पटक निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाई गरिसकेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Marvel


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
पहिरोले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पहिरोले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरोले कालीगण्डकी करिडोर भयो अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर भयो अवरुद्ध

बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले निरन्तरको वर्षासँगै पहिरो खस्दा कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ काशीवनमा सडक अवरुद्ध भएको छ।
मनाङमा पर्‍यो २४ घण्टामा  १०४.४ मिलिमिटर पानी

मनाङमा पर्‍यो २४ घण्टामा  १०४.४ मिलिमिटर पानी

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मनाङको ताल मौसम मापन केन्द्रमा भएको छ।