नेभिगेशन
समाज

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले पुलिस स्टेट बन्द गर्न भनेका छन् । उनले समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ,धरपकड र नियन्त्रणको दुष्प्रयाससप्रति घोर भर्त्सना गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् । 

Marvel
Extreme Energy

उनले भनेका छन्, ‘पत्रकार विश्वमणी सुवेदी पक्राउ प्रकणर र नयाँ पत्रिकाको कार्यालयमा पुगेका सादा पोशाकका प्रहरी जत्थाको ‘जंगे शैली’ लोकतान्त्रिक राज्य नेपालको सामान्य चरित्र हुँदै होईन। विदाको मुखैमा गरिएको प्रहरीको यो हर्कत छानविनयोग्य छ, म सरकारसंग यो ‘मिडीया धरपकड प्रकरण’ को छानिवनका लागि विशेष माग गर्दछु।’ 

उनले पत्रकाररमिडीयाको विषयलाई प्रेस काउन्सीलबाटै निरुपण गर्ने अभ्यास गर्न जोडदार माग गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइटियु महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री तिमिल्सिना

आइटियु महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु)को महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी रहेको बताएका छन्।
ह्वात्तै घट्यो सुनचाँदीको भाउ

ह्वात्तै घट्यो सुनचाँदीको भाउ

तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो।
बाबुराम भट्टराईको टिप्पणी- सडक दुर्घटना राज्यको संगठित अपराधजस्तै भयो

बाबुराम भट्टराईको टिप्पणी- सडक दुर्घटना राज्यको संगठित अपराधजस्तै भयो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं–हेटौंडा सडकमार्गमा भएको पछिल्लो दुर्घटनामा एउटै गाउँका १४ जनाको मृत्यु र ६ जना घाइते भएको घटनालाई राज्यको लापरबाहीको परिणाम भन्दै सडक सुरक्षामा गम्भीर हुन...
सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ? : आङ्देम्बे

सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ? : आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन्।