नेभिगेशन
सबै कुरा

अमेरिकाविरुद्धको टी २० आई सिरिज नेपालद्वारा क्लिनस्वीप

 काठमाडौं । नेपालले अमेरिकाविरुद्धका तीनवटै खेला जितेसँगै टी २० आई सिरिजनै क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो खेलमा पनि अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । यसअघि अमेरिकाविरुद्ध नेपालले पहिलो खेलमा  १७ रनको जित निकालेको थियो भने दोस्रो खेलमा पनि सुपरओभरमा जितेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज भएको अन्तिम खेलमा पनि अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमै पूरा गरेको थियो । 

Ncell
Extreme Energy



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य

नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य

सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’ का सदस्यका रूपमा आबद्ध भएका छन्।
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ ।