नेभिगेशन
सबै कुरा

रास्वपाले आज पोखराको पृथ्वी चोकमा प्रदर्शन गर्ने, सुमना,सन्तोष र गणेशले सम्बोधन गर्ने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि सभापति पक्राउको विरोधमा पोखरामा प्रदर्शन गर्दैछ। पार्टीका उपसभापति डीपी अर्यालकाअनुसार आजको विरोध प्रदर्शन पृथ्वी चोकमा हुनेछ । प्रदर्शन मध्यन्न १२ बजेबाट सुरु हुने उपसभापति अर्यालले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार आजको विरोध प्रदर्शनमा हजारौँ मानिस सहभागी हुने तय भएको छ । पोखराका अलाबा छिमेकी विभिन्न जिल्लाबाट पनि रास्वपा कार्यकर्ता विरोध कार्यक्रममा सहभागी हुन पोखरा आउँदैछन् ।

Ncell
Extreme Energy

आजको विरोध सभालाई पार्टीका सांसद एवम् सह महामन्त्री सुमना श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार र केन्द्रिय सदस्य गणेश कार्कीले सम्बोधन गर्नेछन् । पार्टीको कास्की जिल्ला पार्टी समिति र पार्टी केन्द्र सभापति माथिको प्रतिशोधपूर्ण पक्राउको विरुद्ध शृङ्खलाबद्ध आन्दोलनमा छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...