नेभिगेशन
सबै कुरा

पोखराको पृथ्वी चोकमा रास्वपाकाे प्रदर्शन सुरु

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि सभापति पक्राउको विरोधमा पोखरामा प्रदर्शन सुरु गरेको छ। पार्टीका उपसभापति डीपी अर्यालकाअनुसार आजको विरोध प्रदर्शन पृथ्वी चोकबाटमा सुरु भएको छ  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वापले आजको प्रदर्शनलाई सिर्जनशिल बनाउने जनाएको छ । त्यसका लागि हजारौँ मानिस पोखरामा जम्मा भएका छन् । पोखराका अलाबा छिमेकी विभिन्न जिल्लाबाट पनि रास्वपा कार्यकर्ता विरोध कार्यक्रममा सहभागी हुँदै छन् । 

Ncell
Extreme Energy

आजको विरोध सभालाई पार्टीका सांसद एवम् सह महामन्त्री सुमना श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार र केन्द्रिय सदस्य गणेश कार्कीले सम्बोधन गर्नेछन् । पार्टीको कास्की जिल्ला पार्टी समिति र पार्टी केन्द्र सभापति माथिको प्रतिशोधपूर्ण पक्राउको विरुद्ध शृङ्खलाबद्ध आन्दोलनमा छ । 

यस्तै रास्वपाले सबै जिल्लामा प्रदर्शन सुरु गरेका छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने ?’ भन्दै १२ घण्टाभित्र स्पष्टीकरण पेश...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

पश्चिम नवलपरासीमा वन क्षेत्रमा बन्दै गरेको भवन निर्माण कार्य रोकि अबैध संरचना हटाऊन वन कार्यालयले निर्देशन दिएको छ । सिधाकुरामा भाद्र ३ गते 'सुनवलमा वन क्षेत्र अतिक्रमण गरी...