नेभिगेशन
सबै कुरा

रविमाथिको राजनीतिक प्रतिशोधविरुद्ध काठमाडौँमा प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको छ। सभापतिमाथि सत्ताले गरेको राजनीतिक प्रतिशोध विरुद्धको आन्दोलन  सुरु भएको रास्वपा नेता पुकार बमले जानकारी दिए । माइतीघरमा सुरु भएको विरोध कार्यक्रममा नेता कार्यकर्ताको ठूलो सहभागिता छ। कार्यक्रमलाई रास्वपाका सांसद एवम् नेताहरू शिशिर खनाल, राजभक्त श्रेष्ठ, हरि ढकाल लगायतका नेताहरू सहभागी छन् । विरोध प्रदर्शन यतिबेला माइतीघरबाट बानेश्वरतर्फ अघि बढेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
जलवायु विपद् पूर्वतयारीका लागि यूएन एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालले राख्यो तीन प्रस्ताव

जलवायु विपद् पूर्वतयारीका लागि यूएन एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालले राख्यो तीन प्रस्ताव

नेपालले जलवायु विपद् पूर्वतयारीका लागि 'एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन'मा तीनवटा प्रस्ताव राखेको छ ।
सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक, यस्ता छन् एजेन्डा

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक, यस्ता छन् एजेन्डा

उक्त बैठकमा दुवै देशका सीमा सुरक्षा निकायलगायत प्रतिनिधिको सहभागिता रहेको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् । बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय,...
बहुमत सदस्यले खोले एन्फाको ताला, १३ गते कार्यसमितिको बैठक बस्ने

बहुमत सदस्यले खोले एन्फाको ताला, १३ गते कार्यसमितिको बैठक बस्ने

एन्फामाथि लागेको प्रतिबन्ध र नेपालमा फुटबल क्षेत्रमा भइरहेको विवादको निकास दिनुपर्ने आवश्यकता रहेकाले फिफाबाट भएको प्रतिबन्ध, सरकारसँगको सहकार्य, र तहगत निर्वाचनको अवरोधलाई कसरी हटाउने भन्ने विषयमा छलफल गर्ने...

भर्खरै