नेभिगेशन
सबै कुरा

देउसीमा प्रचण्डको छमछमी .....(भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा लोक कलाकार तथा लोक सञ्चारकर्मीको टोली देउसी खेलेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजना गरेको देउसीमा प्रचण्ड खुलेरै रमाएका थिए । देउसीटोलीसँग नाचगान गरेका प्रचण्डले टोलीलाई  एक लाख रुपैयाँ दक्षिणा पनि दिए । 

Extreme Energy


टोलीमा लोक गायिकाहरु शिला आले, राधिका हमाल, मन्जु पौडेल, कमल सरमग चौलागाई  लगायत कलाकार तथा लोकसञ्चारकर्मीहरु थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...