नेभिगेशन
सबै कुरा

प्रहरी जवान रहेका दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा विशेष बढुवा

काठमाडा‌ैँ : टी–२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका नेपाल पुलिस क्लबका कप्तान समेत रहेका नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई नेपाल प्रहरीले विशेष बढुवा गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा ९ बलमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गरेका उनलाई कीर्तिमान प्रशंसास्वरुप बढुवा गराइएको हो । 

Extreme Energy

सन् २०१६ देखि नेपाल पुलिसमा प्रहरी जवानको पोष्टमा आवद्ध ऐरीको  एक तह बढुवा गराएर सहायक हवल्दार बनाइएको हो ।

ऐरीले हालसम्म नेपालका तर्फबाट ५२ ओडीआई म्याच खेल्नुका साथैअन्तर्राष्ट्रिय खेलमा ओडिआईमा ३६ र टी–२० मा  २२ विकेट लिएका छन्।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे । त्यसअघि टस...
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।
एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै...
चितवनसँग ८ रनले हार्‍यो विराटनगर

चितवनसँग ८ रनले हार्‍यो विराटनगर