नेभिगेशन
सबै कुरा

राज्यमन्त्री तामाङकै कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा, साढे २ वर्ष सार्वजनिक ठेक्का लिन नपाउने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । उनको कन्स्ट्रक्सन सहित अन्य १८ कम्पनी पनि कालोसूचीमा परेका छन् ।सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन तुम्लिङ्टारको सिफारिस अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले साढे २ वर्षका लागि कालोसूचीमा राखेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो कम्पनीका सञ्चालक  प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित कांग्रेस नेता एवम् राज्यमन्त्री पूर्णबहादुर तामाङ हुन् । अब उनको कम्पनीले साढे २ वर्षसम्म सार्वजनिक खरिद बारवाहीमा भाग लिन पाउने छैन । यस्तै कार्यालयले अरू थप दुई कम्पनीलाई दुई वर्ष, ३ कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

Extreme Energy

यी हुन कालोसूचीमा परेका निर्माण व्यवसायी कम्पनी :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...