नेभिगेशन
सबै कुरा

रवि लामिछाने पक्राउको विरोधमा भैरहवा विमानस्थल अगाडि समर्थककाे प्रदर्शन (तस्विरहरु)

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा भैरहवामा विरोध प्रदर्शन भएको छ । सहकारी रकम अपचलन प्रकरणमा कात्तिक २ गते पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई सोमबार भैरहवा लगिने भएपछि समर्थकहरुले एयरपोर्टबाट प्रदर्शन सुरु गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखराको सुर्यदर्शन सहकारीको अनुसन्धानका क्रममा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको अनुसन्धानका लागि लाने तयारी हुँदै गर्दा समर्थकहरु विमानस्थल परिसरमै जम्मा भएर प्रदर्शनमा उत्रिएका हुन् । 

Extreme Energy



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र...