नेभिगेशन
सबै कुरा

असोज २२ देखि दसैँका लागि अग्रिम टिकट खुल्ला

काठमाडाैँ : दसैँका लागि सार्वजनिक सवारी साधनमा असोज २२ गतेबाट अग्रिम टिकट खुल्ला हुने भएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो । 

Ncell
Extreme Energy

यसअघि व्यवसायीले सडक मर्मत र भाडा बढाएपछि मात्रै अग्रिम टिकट खुलाउने बताउँदै आएका थिए तर मन्त्रीसँगको छलपछि भने पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने व्यवसायी सहमत भएका हुन् । 

त्यस्तै केही दिनयताको अविरल वर्षाका कारण बिग्रिएका सडकको मर्मत तत्काल गर्न समेत मन्त्री ज्वालाले निर्देशन दिएका छन् । 

अघिल्ला वर्षहरुमा काठमाडौं उपत्यकाबाट दसैँको समयमा करिब २० लाख यात्रु बाहिरिने गरेको तथ्यांक रहेको छ। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै

मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। सम्मेलनको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ।
विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ ।