नेभिगेशन
समाज

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

तनहुँ । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मादी नदीमाथि निर्माण भइरहेको उक्त पुलले मुग्लिन–पोखरा सडकखण्डको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। पुल निर्माण सम्पन्न भएपछि यस खण्डमा चार लेनको सडक संरचनासँगै यातायात सञ्चालनमा थप सुविधा पुग्नेछ।

Ncell
Extreme Energy

पुल निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आवश्यक संरचना निर्माण तथा बाँकी कामलाई तीव्रता दिइएको छ।

KN_DamauliTanahun_RSS_29_IMG_6174-1789388894.jpeg
 

तस्बिरः कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
अस्पतालको गेटमै प्रसूति भएकी बविताकुमारीलाई भेट्न पुगे मन्त्री पोखरेल

अस्पतालको गेटमै प्रसूति भएकी बविताकुमारीलाई भेट्न पुगे मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत निरीक्षण गरेका छन्।
रास्वपाले प्रधानमन्त्री राहत कोषमा ५० लाख जम्मा गर्ने

रास्वपाले प्रधानमन्त्री राहत कोषमा ५० लाख जम्मा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री राहत कोषमा पार्टीका तर्फबाट ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ।