नेभिगेशन
सबै कुरा

त्रियुगा नगरपालिकाले राष्ट्रिय महिला खेलाडी अमिषालाई गर्यो सम्मान

उदयपुर । त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिषा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पियनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत देश विदेश सम्म चिनाउन सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले कार्कीलाई सम्मान गरेको हो । 

त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबलको सदस्य हुँदै रास्ट्रीय टिममा परेकी हुन् । हालै सम्पन्न साफ महिला च्याम्पियनसीपमा कार्कीले अन्तिम फाइनल खेल बंगलादेश बिरुद्ध १ सहित ४ गोल गरेकी थिइन् । कार्कीलाई नगद सहित सम्मान पत्र हस्तान्तरण गर्दै त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले अमिषा नगरपालिकाको गहना मात्र नभएर यो देशकै उदाउँदो तारा भएको बताए ।

Dish home
City Express

कार्कीलाई सम्मान सँगै पन्चे बाजाका साथमा उनलाई रास्ट्रीय झण्डा ओढाएर गाईघाट बजार परिक्रमा गराइएको थियो । सम्मान पत्र ग्रहण पछि कार्कीले उपाधी जित्न चुक्दा पनि हामीलाई सम्मान गर्नु भएको छ यो सम्मानले आगामी दिनमा खेल्ने खेलहरूमा खेल्न प्रोत्साहन सँगै आत्माबल समेत बढेको बताईन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न...
विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ–१ मा आज भएको खेलमा नेपालले युएईलाई एक रनले पराजित गर्दै विजयी भएको हो । नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको...
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै  पूरा ग¥यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८...
टी–२० विश्वकपका निम्ति खेलाडी छनोट, सन्दीप पनि समेटिए

टी–२० विश्वकपका निम्ति खेलाडी छनोट, सन्दीप पनि समेटिए

टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए ।  क्यानले...