नेभिगेशन
सबै कुरा

सिंहदरबारमा शिर्ष नेताहरुको बैठक सुरु, उच्चस्तरीय समितिको विषयमा छलफल


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

६ भदौ, काठमाडौं । सुन प्रकरणलाई लिएर निरन्तर अवरोध हुँदै आएको संसद चलाउने विषयमा राष्ट्रिय दलहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । 

Extreme Energy

प्रधानमन्त्री कार्यालयमा कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् । 

सुन प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन आयोगको माग गर्दै प्रमुख पतिपक्ष दल एमालले निरन्तर संसद अबरोध गर्दै आएको छ । यसअघि बसेको सर्वदलीए बैठकमा समिति बनाउने सहमति जुटेको थियो ।

तर कार्यक्षेत्र लगाएतका विषयहरुमा भने सहमति जुट्न बाँकी छ । सोही नटुगिंदा हिजो ३ बजे बोलाइएको संसद बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।  आज पनि दिउँसो ३ बजेका लागि संसद बैठकको समय तोकिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।