नेभिगेशन
सबै कुरा

काठमाडौँका खोला किनारको ४० मिटर मापदण्ड खारेजको माग गर्दै आन्दोलन (तस्विरहरु)

काठमाडौँ । काठमाडौँका नदी तथा खोला किनारकको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायीक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले र्याली निकालेको हो । जनतालाई उठिबास गर्ने गैर न्यायीक सडक तथा खोला मापदण्ड खारेजको माग राखि दबाब स्वरुप र्‍याली निकालिएको प्रदर्शनमा सहभागीहरुले बताएका छन् । उनीहरुले ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट र्याली सुरु गरेका हुन् । र्याली अहिले माइतीघर मण्डलातर्फ अघि बढेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०८० पुस ३ गते सर्वोच्च अदालतले बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोला किनारमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माण गर्न पाइने फैसला गरेको थियो । यसअघि खोला किनाराको मापदण्ड २० मिटर थियो । तर सर्वोच्चले २० मिटरको मापदण्डलाई बढाएर ४० गरेपछि निरन्तर आन्दोलन तथा प्रदर्शन हुँदै आएको छ । 

Ncell
Extreme Energy







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...