नेभिगेशन
सबै कुरा

कीर्तिपुरमा उपनिर्वाचनको चहलपहल, उम्मेदवारहरु बिहानैदेखि घरदैलोमा (तस्विरहरु)


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडाैँ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुरमा विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारहरु बिहानैदेखि जनताको घरदैलो धाउन थालेका छन् ।

Ncell
Extreme Energy

नेपाली कांग्रेसका कीर्तिपुर नगरपालिकाका उम्मेदवार कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रका उम्मेदवार डा शिवशंरण महर्जन, नेकपा एमालेका उम्मेदवार डा सुरेन्द्र मानन्धर र स्वतन्त्र उम्मेदवारहरु यति बेला भोट माग्नका लागि घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन् ।












प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।
प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्री बालेन शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् ।
अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब संघीय सरकार अन्तर्गतका सबै निकायका कर्मचारीले महिनामा दुई पटक तलब पाउने भएका छन् । यसको अर्थ कर्मचारीहरुले हरेक १५ दिनमा तलब पाउने छन् ।
सुनको मूल्य स्थिरः चाँदीको घट्यो

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज  छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ...