नेभिगेशन
सबै कुरा

यस्तो देखियो किर्तिपुरमा कांग्रेस, एमाले र माओवादीको चुनावी सभा (तस्विरहरु)


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनअघि तीन ठूला दलले कीर्तिपुरमा एकैदिन आमसभन गरेका छन् । कीर्तिपुरमा आज कांग्रेस, एमाले र माओवादीले चुनावी सभा गरेका हुन् । 

Ncell
Extreme Energy


कांग्रेसको चुनावी सभामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुगेका थिए । एमालेको सभामा महासचिव शंकर पोखरेललगायत पुगेका थिए भने माओवादीको सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । कीर्तिपूरको मेयर पदका लागि १९ जनाले उम्मेदवारी दिएका छन् । 






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।
प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्री बालेन शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् ।
अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब संघीय सरकार अन्तर्गतका सबै निकायका कर्मचारीले महिनामा दुई पटक तलब पाउने भएका छन् । यसको अर्थ कर्मचारीहरुले हरेक १५ दिनमा तलब पाउने छन् ।
सुनको मूल्य स्थिरः चाँदीको घट्यो

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज  छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ...