नेभिगेशन
सबै कुरा

रामेछापमा फोर्स गाडी दुर्घटना : वडाध्यक्षसहित ५ जनाकाे मृत्यु, ३ घाइते

काठमाडाैँ । रामेछापमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँबाट रामेछापको बेतालीतर्फ गइरहेको फोर्स गाडी गोकुलगंगा गाउँपालिका ६ सिमलडाँडाको भिरमा दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको हो । 

Ncell
Extreme Energy


८ जना सवार सो गाडीमा परि मृत्यु हुनेमा २ जना पुरुष, २ जना महिला र एक बच्चा रहेको रामेछाप प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा परि ३ जना घाइते भएका छन् । उनीहरुको उपचारका लागि तामाकोसी अस्पताल रामेछाप पठाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।
प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्री बालेन शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् ।
अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब संघीय सरकार अन्तर्गतका सबै निकायका कर्मचारीले महिनामा दुई पटक तलब पाउने भएका छन् । यसको अर्थ कर्मचारीहरुले हरेक १५ दिनमा तलब पाउने छन् ।
सुनको मूल्य स्थिरः चाँदीको घट्यो

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज  छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ...