नेभिगेशन
सबै कुरा

शिखर धवनको अर्धशतकसँगै काठमाडाैँ गुर्खाजलाई कर्णाली याक्सले दियो १५० काे टार्गेट

काठमाडौं ।  नेपाल प्रिमियर लिग एनपीएलमा शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले काठमाडाैँ गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का सहित अविजित ७२ रन जोडेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ ।

भर्खरै