नेभिगेशन
सबै कुरा
एनपीएल

सुदूरपश्चिम रोएल्सकाे पहिलो हार,चितवन राइनोजको तेस्रो जित

काठमाडौं । लगातार जित हात पार्दै आएको सुदूरपश्चिम रोयल्सले  नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो हार व्यहोरेको छ । आज भएको खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रन टार्गेट दिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर सुदूरपश्चिम रोयल्सले १८ ओभर २ बलमा १३१ रन मात्रै जोड्न सफल भयो । सुदूरपश्चिमका लागि इशान पाण्डेले ३५ रन, सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्याले १२, आरिफ शेखले ४, कप्तान दीपेन्द्रसिंह ऐरीले १, नरेश बुढाएरले ५, स्कट कुगेलेइनले १६ र नरेन साउदले ८ रनको योगदान गरेका थिए । 

Ncell
Extreme Energy

टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । चितवनको यो तेस्रो जित हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ ।