नेभिगेशन
सबै कुरा

रविलाई पर्सा लगियो, दर्जनौँ ठाउँमा प्रदर्शन (तस्विरहरु)

काठमाडाैँ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि पर्सा लगिएको छ । सोमबार अपरान्ह लामिछानेलाई विमानबाट पोखरा हुँदै काठमाडौँ र काठमाडौँ हुँदै सिमरा बिमानस्थल पुर्याइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेलाई सिमरा पुर्याउनुअघि नै बारा र पर्साका दर्जनौँ स्थानमा रास्वपा समर्थकले प्रदर्शन गरेका छन् । समर्थकहरुले लामिछानेलाई राखिएको प्रहरीको गाडीलाई नै अवरोध गरेका थिए, यद्यपी प्रहरीले भिड छिचोलेर लामिछानेलाई पर्सा लगेको छ । 

Ncell
Extreme Energy

सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि प्रहरी लामिछानेमाथि प्रकाउ पुर्जी जारी गरेर पर्सा लगेको हो । प्रहरीले लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका...
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
कवि दुर्गालाल श्रेष्ठको निधन

कवि दुर्गालाल श्रेष्ठको निधन

उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार...