नेभिगेशन
सबै कुरा

गढिमाई मेलाबाट फर्किएका यात्रु सवार स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

रौतहट । रौतहटमा गएराति गढिमाई मेलाबाट सिराहा फर्कदै गरेका यात्रु सवार स्कार्पिओ दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा  अन्तरगत चन्द्रपुर नगरपालिका ४ स्थित धन्सार–लमाहा सडक खण्डमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्कार्पियोमा बाराको  गढिमाई मेलाबाट सिराहा फर्कदै गरेका यात्रु सवार थिए । 

Ncell
Extreme Energy

प्रहरीका अनुसार दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घटनास्थल हेर्दा तिव्र गतिमा आएको स्कर्पियो अनियन्त्रित्रत हुँदै सडकबाट खसेर रुखमा ठोक्किएको डीएसपी राजकुमार राईले जानकारी दिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका...
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
कवि दुर्गालाल श्रेष्ठको निधन

कवि दुर्गालाल श्रेष्ठको निधन

उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार...