नेभिगेशन
सबै कुरा

वीरगञ्जमा एकैदिनमा सकियो रवि लामिछानेको बयान

काठमाडौं । सहकारी प्रकरणमा पर्सा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पर्सामा एकैदिनमा बयान सकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया आएको विषयमा बयानका लागि लामिछानेलाई सोमबार वीरगञ्ज पु¥याइएको थियो । 

Ncell
Extreme Energy

जिल्ला न्यायाधीवक्ता भोलानाथ निरौलाका अनुसार लामिछानेलाई बयानका लागि पहिलेनै ५४ प्रश्न तयार गरिएको थियो । मंगलबार लामिछानेले सबै प्रश्नको जवाफ दिएपछि एकैदिनमा बयान सकिएको हो । 

बयान सकिएपछि लामिछानेलाई पर्सा प्रहरीको हिरासतमा राखिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका...
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
कवि दुर्गालाल श्रेष्ठको निधन

कवि दुर्गालाल श्रेष्ठको निधन

उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार...
नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापी कार्यालय धनुषाले  नापजाँच भएको करिब एघार वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।